नेपालको प्राकृतिक सम्पदा : सामान्य जानकारी


१) काठमाण्डौं उपत्यकाको क्षेत्रफल कति छ ? – ६४२ बर्ग किमी
२) काठमाण्डौं उपत्यका समुन्द्री सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? – ११३०मिटर
३) नेपालको श्रीलंका भन्नाले के लाई जनाउँछ ?  – कोशीटप्पु
४) भारत जस्तो स्वरुप भएको जिल्ला कुन हो ?  – संखुवासभा
५) क्षेत्रफलको हिसाबले नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ ?  – ९१औं
६) विश्वको सर्वाधिक होचो/गहिरो उपत्यका कुन हो ?  – अरुण उपत्यका (४५७ मिटर उचाईमा)
७) महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ  ?  – शारदा
८) वाग्मती नदीको लम्बाई कति छ ? – १६३ किमी
९) नेपालको कुल भुभागको करिब कति प्रतिशत भुभाग नदीले ढाकिएकोछ  ?  – ०.७ %
१०) उत्तर गंगा भन्नाले नेपालको कुन नदीलाई बुझाउँछ ?  – सानो भेरी
११) कर्णाली नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ ?  – घाघरा
१२) नेपालको सबैभन्दा लामो झरना कुन हो  ? – ह्यातुङ झरना (तेरथुम, ३६५ मि, १२००फिट)
१३) विश्वको सर्वोच्च स्थानमा रहेको झरना कुन हो ?  – शुलिगाड झरना (३६१३मि. डोल्पा)
१४) गण्डकी अञ्चलबाट धवलागिरी मा सारिएको जिल्ला कुन हो  ?  – पर्वत

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s